कीवर्डहरू -

डिस्लाइक गणनालाई लुकाउँदै युट्युब 

डिस्लाइक गणनालाई लुकाउँदै युट्युब 

युट्युबले केही प्रयोगकर्ताहरुबाट कुनै भिडियोको डिस्लाइक गणनालाई लुकाउने भएको छ ।

यसका लागि युट्युबले केही नयाँ इन्टरफेस डिजाइन परिक्षण गर्नेछ जसले गर्दा सार्वजनिक रुपमा डिस्लाइकको सङ्ख्या देखिदैन् ।

नयाँ डिजाइनले डिस्लाइक बटन त देखाउने छ तर रियल टाइममा डिस्लाइकको सङ्ख्या अपडेट हुँदैन्।

युट्युबको अनसार प्रयोगकर्ताहरुले यसको जानकारी युट्युब स्टुडियोको माध्यमले लिन सक्नेछन् ।

मान्छेले डिस्लाइक बटनको प्रयोग गर्न भने पाउनेछन्। यो फिचर प्रयोगमा आउँछ की आउँदैन भनेर खुलाइएको छैन् ।