कीवर्डहरू -

अमेरिकी प्रतिबन्ध र कोरोना संकटको बाबजुद सन् २०२० मा ह्वावेको नौ अर्ब डलर बढि नाफा

सन् २०२० मा कम्पनीको विश्वव्यापी बिक्री राजस्व सीएनवाई ८९१.४ अर्ब बराबरको भएको छ, जुन प्रति वर्ष ३.८ प्रतिशतले बढेको छ र यसको कुल नाफा सीएनवाई ६४.६ अर्बको (९ अर्ब डलर बढि) भएको छ, जुन वार्षिक आधारमा ३.२ प्रतिशतले बढेको छ । 

अमेरिकी प्रतिबन्ध र कोरोना संकटको बाबजुद सन् २०२० मा ह्वावेको नौ अर्ब डलर बढि नाफा

ह्वावेले आफ्नो सन् २०२० को वार्षिक रिपोर्ट बुधबार सार्वजनिक गरेको छ ।

सन् २०२० मा कम्पनीको विश्वव्यापी बिक्री राजस्व सीएनवाई ८९१.४ अर्ब बराबरको भएको छ, जुन प्रति वर्ष ३.८ प्रतिशतले बढेको छ र यसको कुल नाफा सीएनवाई ६४.६ अर्बको (९ अर्ब डलर बढि) भएको छ, जुन वार्षिक आधारमा ३.२ प्रतिशतले बढेको छ ।

सन् २०२० मा कम्पनीको विश्वव्यापी बिक्री राजस्व सीएनवाई ८९१.४ अर्ब बराबरको भएको छ, जुन प्रति वर्ष ३.८ प्रतिशतले बढेको छ र यसको कुल नाफा सीएनवाई ६४.६ अर्बको (९ अर्ब डलर बढि) भएको छ, जुन वार्षिक आधारमा ३.२ प्रतिशतले बढेको छ ।

सन् २०१९ र २०२० मा अमेरिकी प्रतिबन्धले ल्याएको अपरेसनल कठिनाइहरूको बावजुद, ह्वावेले केपीएमजीलाई स्वतन्त्र र उद्देश्यपूर्ण रूपमा आफ्नो वित्तीय खाताको लेखा परीक्षण गर्न आमन्त्रित गरिरह्यो।

केपीएमजीले बनाएको डकुमेन्ट एक स्ट्यान्डर्ड गैर संशोधित अडिट राय हो । ह्वावेले सरकार, ग्राहक, आपूर्तिकता, कर्मचारी, र साझेदारहरूलाई अपरेसनल डाटा खुलाएर पारदर्शिता जारी राख्ने प्रतिबद्धता जनाएको छ ।

सन् २०२० मा ह्वावेको क्यारियर व्यवसायले १७० भन्दा बढी देश र क्षेत्रहरूमा १,५०० भन्दा बढी नेटवर्कहरूको स्थिर अपरेसन सुनिश्चित गर्याे, जसले कोभिड–१९ लकडाउनमा टेलिवर्क, अनलाइन शिक्षा, र अनलाइन शपिंगलाई सहयोग पु¥याएको थियो ।

ह्वावे नेपाल पनि कोभिड(१९ महामारीको बेला नेटवर्क कायम गर्न सरकार र दूरसंचार अपरेटरहरु संग मिलेर काम गरिरहेको छ ।

ह्वावेले विश्वभरका क्यारियरहरूसँग मिलेर काम गर्ने गर्छ र २,००० भन्दा बढी कोइला खानी, स्टिल उत्पादन, बन्दरगाह, र निर्माण जस्ता उद्योगहरूमा ३,००० भन्दा बढी फाइभ जी इन्नोभेसन प्रोजेक्टहरूको साथ अगाडि बढेको छ ।

गत वर्षमा ह्वावेको उद्यम व्यवसायले विभिन्न उद्योगहरुका लागि इनोभेटिभ सिनारियो आधारित समाधानहरू विकास गर्न र संयुक्त निर्माण तथा साझा सफलता ल्याउने डिजिटल ईकोसिस्टम निर्माण गर्ने प्रयासलाई बढावा दिएको छ ।

\"\"

महामारीको समयमा ह्वावेले प्राविधिक विशेषज्ञता र समाधानहरू प्रदान गरेको थियो जुन भाइरस विरुद्धको लडाईमा महत्वपूर्ण साबित भयो ।

महामारीको समयमा ह्वावेले प्राविधिक विशेषज्ञता र समाधानहरू प्रदान गरेको थियो जुन भाइरस विरुद्धको लडाईमा महत्वपूर्ण साबित भयो ।

एउटा उदाहरण ह्वावे क्लाउडमा आधारित एआई असिस्टेड डाएगोनोस्टिक सोलुसन हो जसले अस्पतालहरूलाई मद्दत गरेको छ ।

ह्वावेले ५ करोड भन्दा बढी प्राथमिक र माध्यमिक स्कुलका विद्यार्थीहरूको लागि क्लाउडमा आधारित अनलाइन शिक्षा प्लेटफर्महरू निर्माण गर्नका लागि साझेदारहरूसँग पनि काम गरिरहेको छ ।

नेपालमा, ह्वावेले बैंकिंग उद्योग, एयरलाइन्स, मिडिया र अन्य बिभिन्न डोमेनहरूको संगठनको लागि डिजिटल रूपान्तरण सुरू गर्न सहयोग पु¥यायो ।

हार्मनी ओएस र ह्वावे मोबाइल सर्विसेज (एचएमएस) इकोसिस्टमको रोल आउटसंगै, ह्वावेले उपभोक्ताहरूलाई स्मार्ट अफिस, फिटनेस र हेल्थ, स्मार्ट होम, इजि ट्राभल र इन्टरटेन्मेन्टलाई ध्यानमा राखेर सबै उपकरण र परिदृश्यहरूमा इन्टेलिजेन्ट अनुभव प्रदान गर्न यसको सिमलेस एआई लाईफ स्ट्राटिजी अगाडि बढाएको छ ।

गत वर्षमा हामीले कठिनाइको समयलाई कडा रुपमा सामना गरिरहेको ह्वावेका रोटेटिंग अध्यक्ष केन हूले बताए ।

हामीले हाम्रा ग्राहकहरूको लागि भ्यालु सिर्जना गर्न, महामारीको विरूद्ध लड्न र दुबै आर्थिक सुधार र विश्वव्यापी सामाजिक प्रगति गर्न सहयोग पु¥याइरहेका छौं ।

हामीले यस अवसरलाई हाम्रोे कार्यहरु सुधार गर्न प्रयोग ग¥यौं जसले परफोरमेन्समा सुधार ल्र्याको छ जुन मुख्य रूपमा पूर्वानुमानसँग मिल्दोजुल्दो रहेको पनि उनले जनाएका छन् ।

ह्वावेले समग्रमा समाजको लागि साझा भ्यालु सिर्जना गर्नुको महत्व बुझेको र साझा प्रगति र समृद्धिको लागि बृहत्तर आर्थिक, सामाजिक र वातावरणीय लक्ष्यहरूको साथ दिन साझेदारहरूसँग मिलेर काम गरिरहेको पनि बताएको छ ।

\"\"

ह्वावे नेपालले आईसीटी अवार्डसँग नेपालमा प्राविधिक विज्ञहरूको सूची तयार गरी टेक्नोलोजी विस्तार गर्न र डिजिटल नेपाल अभियानलाई सफल बनाउन सहयोग पु¥याएको छ ।

आर्थिक सुधारलाई बढावा दिन र डिजिटल इकोसिस्टमलाई  प्रोत्साहन गर्न ह्वावेले सन् २०२० मा सिंगापुरमा प्राविधिक सहयोग, कोष, परामर्श र प्राविधिक स्टार्टअपहरूको लागि प्रशिक्षण प्रदान गर्न स्पार्क कार्यक्रम पनि शुरू गरेको थियो ।

ह्वावेद्वारा थाईल्याण्डमा फाइभ जी इकोसिस्टम इनोभेसन सेन्टरले आशियान क्षेत्रमा फाइभ जी इनोभेसनका लागि स्यान्डबक्सको रूपमा सेवा प्रदान गर्दछ ।

ह्वावे नेपालले आईसीटी अवार्डसँग नेपालमा प्राविधिक विज्ञहरूको सूची तयार गरी टेक्नोलोजी विस्तार गर्न र डिजिटल नेपाल अभियानलाई सफल बनाउन सहयोग पु¥याएको छ ।

ह्वावे आईसीटी अवार्ड २०२० ले यस वर्ष ३५० भन्दा बढी अनलाइन नोमिनेसनकन प्राप्त गरेको थियो, र १२ विभिन्न बिधाहरूमा अवार्ड प्रस्तुत गरिएको थियो ।

वर्कफोर्सका चुनौतिहरूको सामना गर्न ह्वावेले एपीएसीमा धेरै पहल गरेको छ जसमा ह्वावे आशियान एकेडेमी, डिजिटल ट्रेनिंग बस र सीड्स फर द फ्यूचर प्रोग्राम उपलब्ध गराउन शिक्षण संसाधनहरू प्रदान गर्ने र डिजिटल प्रतिभाहरूलाई प्रशिक्षण दिएको छ ।

टेक कम्पनीको लक्ष्य आगामी पाँच बर्षमा एपीएसीमा कम्तिमा ३००,००० आईसीटी प्रतिभा विकास गर्नेे रहेको छ ।

हामी हाम्रा ग्राहक र साझेदारहरूसँग सामाजिक प्रगति, आर्थिक बृद्धि र दिगो विकासलाई साथ दिन को लागि  नजिकबाट मिलेर कार्यहरू जारी राख्ने केन हूले बताए ।