कीवर्डहरू -

पिक्सेल ६ मा आफ्नै प्रोसेसर प्रयोग गर्दै गूगल

पिक्सेल ६ मा आफ्नै प्रोसेसर प्रयोग गर्दै गूगल

गूगलले पिक्सेल ६ स्मार्टफोनमा आफ्नै चीप प्रयोग गर्ने भएको छ । सन् २०२० देखिनै गूगलले एसओसी चीपको निर्माणमा काम गरिरहेको छ ।

यो चीपलाई ह्वाइटच्यापेल पनि भनिन्छ । पिक्सेल ६ यही वर्षनै सार्वजनिक हुने भएको छ ।

गूगलले सामसङसँग सहकार्य गरेर प्रोसेसरको निर्माण गरेको हो । यसले सामसङको सेमिकण्डक्टर सिस्टमको उपयोग गरेको छ ।

सामसङ, एप्पल, ह्वावे र साओमीले आफ्नो चीपसेट बनाउन थालेका छन् ।

पिक्सेल ६ स्मार्टफोनमा आफ्नै चीप प्रयोग गर्ने बारे गूगलले निश्चित गरेको छैन् ।