कीवर्डहरू -

एकैपटक ३ हजार २८१ ड्रोन आकाशमा उडाएर विश्व रेकर्ड कायम

एकैपटक ३ हजार २८१ ड्रोन आकाशमा उडाएर विश्व रेकर्ड कायम

जेनेसीसले आकाशमा सबैभन्दा धेरै ड्रोन उडाएर विश्व रेकर्ड कायम गरेको छ ।

मान्छेहरुलाई ड्रोन शो मनपर्ने भएकाले जेनेसीसले धेरै ड्रोन उडाएर विश्व रेकर्ड बनाएको हो ।

हुन्डाई अन्र्तगत रहेको कम्पनी जेनेसीसले गिनीज वल्र्ड रेकर्डको किर्तिमान कायम गर्न ३ हजार २८१ ड्रोन आकाशमा उडाएको थियो ।

यी ड्रोनहरुले उडेर जेनेसीसको लोगो बनाएका थिए । यो भन्दा पहिले सन् २०२० को सेप्टेम्बरमा रुसले २ हजार २०० ड्रोन  उडाएर किर्तिमान कायम गरेको थियो ।

इन्टेलले पनि यस अघि २ हजार ६६ ड्रोन उडाएको थियो । ड्रोन प्रयोग गरेर कुनै आकार देखाउन कोरियोग्राफी सफ्टवेयरको प्रयोग गरिन्छ ।
">http://