जेनेसीसले आकाशमा सबैभन्दा धेरै ड्रोन उडाएर विश्व रेकर्ड कायम गरेको छ ।
मान्छेहरुलाई ड्रोन शो मनपर्ने भएकाले जेनेसीसले धेरै ड्रोन उडाएर विश्व रेकर्ड बनाएको हो ।
हुन्डाई अन्र्तगत रहेको कम्पनी जेनेसीसले गिनीज वल्र्ड रेकर्डको किर्तिमान कायम गर्न ३ हजार २८१ ड्रोन आकाशमा उडाएको थियो ।
यी ड्रोनहरुले उडेर जेनेसीसको लोगो बनाएका थिए । यो भन्दा पहिले सन् २०२० को सेप्टेम्बरमा रुसले २ हजार २०० ड्रोन उडाएर किर्तिमान कायम गरेको थियो ।
इन्टेलले पनि यस अघि २ हजार ६६ ड्रोन उडाएको थियो । ड्रोन प्रयोग गरेर कुनै आकार देखाउन कोरियोग्राफी सफ्टवेयरको प्रयोग गरिन्छ ।
">http://