कीवर्डहरू -

एन्ड्रोईड अटोमा अब न्याभिगेसन, पार्किङ र चार्जिङ एपहरु आउने 

एन्ड्रोईड अटोमा अब न्याभिगेसन, पार्किङ र चार्जिङ एपहरु आउने 

एन्ड्रोईड अटो प्रयोगकर्ताहरुले चाँडैनै प्लेस्टोरमा थुपै्र न्याभिगेसन, पार्किङ र चार्जिङ एपहरु पाउने भएका छन् ।

गूगलले एप डेभलपरहरुलाई सोही विधाहरुमा प्रोडक्सनका लागि अनुमति दिएको छ ।

अब चाँडैनै प्रयोगकर्ताहरुले न्याभिगेसन, पार्किङ र चार्जिङ एपहरु प्रयोग गर्न पाउने छन् । गूगलले एन्ड्रोईड अटो एपको निर्णय गत अगस्टमै गरिसकेको थियो ।

गूगलले एन्ड्रोईड अटोमा मेसेज र मिडिया एप पनि सार्वजनिक गर्ने भएको छ ।