कीवर्डहरू -

अमेजन इको शो टेनमा जूम चल्ने

अमेजन इको शो टेनमा जूम चल्ने

अमेजन इको शो टेन स्मार्ट डिभाइसमा अब जूम पनि चल्ने भएको छ । यसले विशेष गरि अमेरिकामा सेवा दिने भएको छ ।

जूम मान्छेहरुसँग भर्चुअल माध्यमले जोडिन दिने भिडियो कन्फेसरेन्सिङ एप हो । इको शो एटमा पनि जुम सपोर्ट रहेको छ ।

आफ्नो क्यालेण्डरलाई एलेक्सा वा जूम अकाउन्टसँग जोडेपछि इको शोमा सजिलै जूम मिटिङ गर्न सकिन्छ।

यसका लागि क्यालेण्डर एन्ट्रीमा मिटिङ आइडी र पासवर्ड चाहिन्छ ।

इको शो टेनमा अमेजन चाइम पनि आउने भएको छ । यसले भिडियो कललाई अझै सहज बनाउनेछ ।

यसले ठूलो स्मार्ट स्क्रीनमा समेत भिडियो कल गर्न दिन्छ ।