कीवर्डहरू -

बिटकोइनको क्यापिटलाइजेसन १० खर्ब डलर बढी, इथेरीयमको क्यापिटलाइजेसन २४४ अर्ब डलर

बिटकोइनको क्यापिटलाइजेसन १० खर्ब डलर बढी, इथेरीयमको क्यापिटलाइजेसन २४४ अर्ब डलर

क्रिप्टोकरेन्सी मार्केटमा क्यापिटलाइजेसन रेकर्ड २ ट्रिलियन डलर पुगेको छ । बिटकोइन १.१ ट्रिलियन डलरमा रहेको छ ।

बिटकोइनले यो एउटा सफलता हासिल गरेको छ । यो भन्दा पहिले बिटकोइनको मूल्य ५९,०४५ डलर रहेको थियो ।

इथेरीयम मार्केट क्यापको मामिलामा दोस्रो ठूलो क्रिप्टोकरेन्सी हो ।

यस अघि इथेरीयमको मूल्यमा १.३ प्रतिशतले वृद्धि भएसँगै २,१०३ डलर पुगेको थियो । इथेरीयमको क्यापिटलाइजेसन २४४ अर्ब डलर पुगेको छ ।
बिटकोइनमा धेरै मान्छेले आफ्नो चासो देखाउन थालेको पाइएको छ ।

बिटकोइनले एक हप्ता देखि १ ट्रिलियन डलर क्यापको निरन्तरता दिएको छ ।

विगत केही समय देखि बिटकोइनको मूल्य निरन्तर उकालो लागिरहेको छ ।

बिटकोइनमा टेस्लाले पनि लगानी गरेको छ । अब बिटकोइन प्रयोग गरेर टेस्लाको गाडी खरिद गर्न सकिने छ ।