कीवर्डहरू -

दराजबाट शपिङ गर्दा एनएमबि बैंकका ग्राहकले २० प्रतिशतसम्म छुट पाउने

दराजबाट शपिङ गर्दा एनएमबि बैंकका ग्राहकले २० प्रतिशतसम्म छुट पाउने

एनएमबि बैंकले नयाँ वर्षको अवसर पारेर ग्राहकलाई छुट दिन अनलाइन सपिङ प्लेटफर्म दराजसँग सहकार्य गरेको छ ।

बैंकले विभिन्न ब्रान्डेड स्टोरहरूमा सामान खरीद गर्दा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने विषयमा दराजसँग सम्झौता गरेको हो ।

यो सम्झौतासँगै एनएमबिका डेबिट कार्ड प्रयोगकर्ताले दराज एपबाट सामान खरिद गर्दा १५ प्रतिशत वा १ हजारसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताहरूले २० प्रतिशत वा १ हजार ५ सयसम्म छुट पाउनेछन् ।