कीवर्डहरू -

घरमै बसेर काम गर्न सकिने गरी इसेवाले माग्यो २६५ कर्मचारी, यसरी दिनुहोस् आवेदन 

घरमै बसेर काम गर्न सकिने गरी इसेवाले माग्यो २६५ कर्मचारी, यसरी दिनुहोस् आवेदन 

नेपालको पहिलो पेमेन्ट गेटवे इसेवाले २६५ जना कर्मचारी मागेको छ । बजार प्रतिनिधिको रूपमा देशका विभिन्न ठाउँमा काम गर्ने गरी इसेवाले २६५ जना कर्मचारी मागेको हो ।

कम्पनीले काठमाडौं, पोखरा, बुटवल, चितवन, विराटनगर, नेपालगञ्ज, धनगढी, दमक, धरान, हेटौंडा, बागलुङ, लाहान, राजविराज, दाङ, सुर्खेत, विर्तामोड र वीरगञ्जमा काम गर्न कर्मचारी माग गरेको हो ।

एसईई वा एसएलसी अतिर्ण इच्छुकले १० दिनभित्रमा आफ्नो बायोडाटा [email protected] इमेलमा पठाउनु पर्नेछ ।

यो काम घरमै बसेर पनि गर्न सकिने इसेवाले जानकारी दिएको छ । थप जानकारीका लागि ९८०१०८०३३७ वा ९८०१०८०३९६ मा पनि सम्पर्क गर्न सकिने छ ।

\"\"