कीवर्डहरू -

एनएमबि बैंकको ओम्नी च्यानल मार्फत अन्तर बैंक रकम स्थानान्तरण गर्दा शुल्क नलाग्ने 

एनएमबि बैंकको ओम्नी च्यानल मार्फत अन्तर बैंक रकम स्थानान्तरण गर्दा शुल्क नलाग्ने 

एनएमबि बैंक नेपालमा डिजिटल भुक्तानीको लागि ओम्नी च्यानल भित्र्याउने पहिलो बैंक हो ।

नयाँ वर्ष २०७८ लाई ग्राहक सँगै मनाउन बैंकले नयाँ बर्षमा बैशाखको पहिलो हप्ता, जेष्ठको पहिलो हप्ता र असारको पहिलो हप्ताभरि ओम्नी च्यानल मार्फत अन्तर बैंक रकम स्थानान्तरण गर्दा शुल्क नलाग्ने व्यवस्था गरेको छ ।

प्रत्येक महिनाको पहिलो हप्ता ग्राहकहरुले विभिन्न प्रयोजनका लागि सेवा प्रदायकहरुलाई रकम भुक्तानी गर्नु पर्ने भएकाले एनएमबि बैंकले ओम्नी च्यानल (एप वा वेब) प्रयोग गर्न प्रोत्साहन गरेको हो ।