कीवर्डहरू -

रमाइलो तरिकाले सामान र सेवा प्रवर्द्धन गर्ने प्लेटफर्मः कबाडी डटकम

रमाइलो तरिकाले सामान र सेवा प्रवर्द्धन गर्ने प्लेटफर्मः कबाडी डटकम

रमाइलो र ठट्टा तरिकाले सामान र सेवा प्रवद्र्धन गर्नका लागि सामाजिक कर्मस प्लेटफर्म कबाडी डटकम ल्याइएको छ ।

यसले अहिलेको समयसँग मेल खाने गरि मिम प्रयोग गरेर कुनै ब्राण्डको सामान र सेवा विज्ञापन गर्नेछ । यसले पुरानो विज्ञापनको ढाँचालाई डिजिटल युगसँग जोडने बताइएको छ ।

सृजनात्मक रुपले सामानहरुलाई प्रचार गरिदिने भएकाले धेरैले यसलाई प्रयोग गर्ने कम्पनीको लक्ष्य रहेको छ ।

मिमको अधिक प्रयोग गर्ने भएकाले यसले नेपाली जनताको ध्यान आकर्षण गर्न सक्ने कम्पनीको विश्वास रहेको छ ।