कीवर्डहरू -

अटोपाइलट मोडमा राखेर चलाइएको टेस्लाको गाडी दुर्घटना, दुई जनाको मृत्यु

अटोपाइलट मोडमा राखेर चलाइएको टेस्लाको गाडी दुर्घटना, दुई जनाको मृत्यु

अटोपाइलट मोडमा राखेर चलाइएको टेस्लाको गाडी दुर्घटना भएको छ । गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु समेत भएको छ ।

कारको स्टेरिङमा कोही नभएकाले दुर्घटना भएको हो । यसले टेस्लाको अटोपाईलट फिचरमा पुनः एकपटक प्रश्न चिह्न खडा गरेको छ ।

गाडीमा सवार दुई जना यात्रुहरुले २०१९ मोडेल एस चलाइरेहका थिए जुन हाउस्टनको उत्तरपट्टिको रुखमा गएर ठोक्कियो । यात्रु मध्ये एकजना प्यासेन्जर सिटमा थिए र अर्काे यात्रु ब्याक सिटमा बसेका थिए ।

यात्रुहरु क्रमशः ५९ र ६९ वर्षका थिए । कारमा दुर्घटना भएपछि कारमा आगो पनि लागेको थियो ।