कीवर्डहरू -

योहो टेलिभिजनको युट्युब च्यानल ह्याक

योहो टेलिभिजनको युट्युब च्यानल ह्याक

योहो टेलिभिजन एचडीको युट्युब च्यानल ह्याक भएको छ । बुधबार बेलुकीदेखि टेलिभिजनको युट्युब च्यानल ह्याक भएको हो ।

हाल युट्युबमा सर्च गर्दा समेत योहो टिभीको च्यानल भेटिदैन् । च्यानल ह्याक भएको बारे थप अध्ययन भइरहेको बताइएको छ ।

मिडिया अलाइन्स नेपालले एक विज्ञप्ति जारी गर्दै गैरकानुनी कार्यमा संलग्न व्यक्ति तथा संस्थालाई तत्काल छानबिन गरी कारबाही गर्न माग गरेको छ ।