कीवर्डहरू -

कार्बन उत्पादन कम गर्न होन्डाले विद्युतीय र फ्युल सेल भेइकल बनाउने

कार्बन उत्पादन कम गर्न होन्डाले विद्युतीय र फ्युल सेल भेइकल बनाउने

कार्बन उत्पादनलाई कम गर्न होन्डाले सन् २०४० सम्ममा कारहरु सबै विद्युतीय र फ्युल सेल भेइकल (एफसिभी) बनाउने लक्ष्य राखेको छ ।

कम्पनीले सन् २०३० सम्ममा ४० प्रतिशत बजार विद्युतीय र फ्युल सेल भेइकलले लिने र सन् २०३५ सम्ममा ८० प्रतिशत बजार लिने अनुमान लगाइएको छ ।

सोही कारणले  होन्डाले अझै धेरै विद्युतीय र एफसिभी बनाउनु पर्ने हुन्छ । कम्पनीले पहिलो ई–आर्किटेक्चरमा बनेको विद्युतिय गाडी बनाउने भएको छ । कम्पनीले एडास प्रविधिमा सुधार गर्ने जनाएको छ ।