कीवर्डहरू -

एनआइसी एसियाको कार्डबाट ग्यापुमा किलमेल गर्दा १५ प्रतिशत क्यासव्याक पाइने

एनआइसी एसियाको कार्डबाट ग्यापुमा किलमेल गर्दा १५ प्रतिशत क्यासव्याक पाइने


एनआइसी एसिया बैंकको कार्ड प्रयोग गरेर ग्यापुमा सामान किन्दा ग्राहकहरुले १५ प्रतिशतसम्म क्यासव्याक पाउने भएका छन् ।

ग्यापुका अनुसार एनआइसी एसियाको कार्ड प्रयोग गरेर बिल तिर्दा ५०० सय रुपैयासम्म १५ प्रतिशत क्यासव्याक पाइने छ ।

यो अफर वैशाख २५ गतेसम्म रहेको छ ।