कीवर्डहरू -

नागरिक एपबाट यी बैंकमा खाता खोल्न सकिने, केवाइसी भर्न सकिने 

नागरिक एपबाट यी बैंकमा  खाता खोल्न सकिने, केवाइसी भर्न सकिने 


सरकारले नागरिक एपबाट बैंक खाता खोल्न सकिने गरी फुल भर्सन सार्वजनिक गर्दै छ । 

आइतबार राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको असरमा बेटा भर्सन ल्याएको झन्डै साढे तीन महिनापछि सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले उक्त एपको फुल भर्सन सार्वजनिक लागेको बताए । 

नयाँ एपमा अनलाइन बैंक खाता खोल्ने व्यवस्था मिलाइएको छ । बैंकको खाता हाललाई नेपाल बैंक र सिद्धार्थबाटमा खोल्न सकिने छ । त्यसैगरी, अनलाइन बाटै केवासी भर्न सकिने गुरुङले बताए।