कीवर्डहरू -

स्पेसएक्सको स्टारसीप एसएन फिफ्टिन प्रोटोटाइप सुरक्षित रुपमा ल्याण्ड हुन सफल (भिडियोसहित)

स्पेसएक्सको स्टारसीप एसएन फिफ्टिन प्रोटोटाइप सुरक्षित रुपमा ल्याण्ड हुन सफल (भिडियोसहित)

स्पेसएक्सको स्टारसीप एसएन फिफ्टिन प्रोटोटाइप सफलतापूर्वक ल्याण्ड गरेको छ । स्पेसएक्सको स्टारसिप प्रोटोटाइपको यो पहिलो सफल लञ्च हो ।

एसएन फिफ्टिन  बुधबा बेलुका लञ्च गरिएको थियो र बोका चिकामा सफलतापूर्वक ल्याण्ड गरेको थियो । एसएन फिभटिनमा खासै क्षति नभइकनै ल्याण्ड गरेको थियो ।

यो सबै लाइभ स्ट्रीमको मार्फत सेयर गरिएको थियो । एसएन फिफ्टिनमा अन्तिमतिर अलिकति आगो लागेको थियो ।

यो भन्दा पहिले एसएन इलेभेन भुँइमा आएको थिएन एसएन टेन बेस्सरी ल्याण्ड गरेकाले ब्लास्ट भएको थियो । यो सफलताले स्टारसीपलाई हौसला प्रदान गरेको छ ।