कीवर्डहरू -

आईप्याडको क्यामेरामा जूमलाई विशष पहुँच, कल गर्दा मल्टिटास्क गर्न सकिने

आईप्याडको क्यामेरामा जूमलाई विशष पहुँच, कल गर्दा मल्टिटास्क गर्न सकिने

आईप्याडको क्यामेरामा जूमले विशष पहुँच पाएको छ । यही कारणले आईप्याडमा जूम मार्फत भिडियो कल गर्दा मल्टिटास्क गर्न सकिन्छ ।

जूमलाई एप्पलले आईप्याडमा स्पलीट भ्यू मल्टिटास्किङको फिचर दिएको छ जसले गर्दा स्क्रीन आधि भागमा गएर जूम कलको बेलामा अरु एप पनि चलाउन सकिन्छ ।

एप्पल र जूम बिच राम्रो सम्बन्ध भएकाले यो सम्भव भएको विकासकर्ता जेरेमी प्रोभोस्टले बताएकी छन् ।

यो फिचर एप्पलमा फेसटाइममा मात्रै उपलब्ध रहेको थियो । अहिले महामारीको समयमा जूमले सबैभन्दा बढी सहयोग पुर्‍याएकाले एप्पलले यस्तो गरेको हो ।