कीवर्डहरू -

स्मार्ट टेलिकमको रिचार्जमा ४ गुणासम्म बोनस योजना, १ हजार रिचार्ज गर्दा ४ हजार बोनस

स्मार्ट टेलिकमको रिचार्जमा ४ गुणासम्म बोनस योजना, १ हजार रिचार्ज गर्दा ४ हजार बोनस

स्मार्ट टेलिकमले रिचार्जमा ४ गुणा सम्म बोनस सुविधा योजना ल्याएको छ । ५० देखि १ हजार सम्मको रिचार्ज गर्दा ४ गुणासम्म बोनस पाइने स्मार्ट टेलिकमले जनाएको छ ।

४ गुणा बोनस योजना अन्तर्गत ५० रूपैयाँको रिचार्ज गर्दा १५० रूपैयाँ बोनस, १०० रूपैयाँ रिचार्ज गर्दा ३०० बोनस र २०० मो रिचार्ज गर्दा ६०० बोनस पाइने छ ।

त्यस्तै ५०० को रिचार्ज गर्दा १६०० बोनस र १ हजार रिचार्ज गर्दा ४ हजार बोनस पाइने छ । यो बोनस सुविधा फोन गर्न र डेटा चलाउन प्रयोग गर्न सकिने छ ।
\"\"