कीवर्डहरू -

‘आइटी उद्योगका प्रतिनिधिहरुको विकासका लागि सोच’ विषयक वेबिनार आयोजना हुँदै

‘आइटी उद्योगका प्रतिनिधिहरुको विकासका लागि सोच’ विषयक वेबिनार आयोजना हुँदै

टेक वेबिनारले ‘आइटी उद्योगका प्रतिनिधिहरुको विकासका लागि सोच’ भन्ने विषयमा वेबिनार आयोजना गर्ने भएको छ।

यो टेक वेबिनारको उन्नातिसौँ संस्करण हो । यो कार्यक्रम जेठ ११ गते साझ ७ बजेदेखि सुरु हुनेछ ।

कार्यक्रममा वक्ताको रुपमा सि ह्यास कर्नर र माइण्डक्रयाकर इन्कको संस्थापक महेश चन्द हुने आयोजकले बताएको छ । उनी पूर्व माइक्रोसफ्ट क्षेत्रीय निर्देशक पनि हुन् ।

उनले वास्तविक विश्व अनुभवबाट जान्नुहोस् कसरी आईटी क्षेत्रमा तपाईंको सफलता छिटो ट्रयाक गर्ने र एक सफल पेशेवर बन्ने विषयमा आफ्नो कुरा राख्नेछन् । वेबिनारमा सहभागी हुन र थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।