कीवर्डहरू -

ट्वीटरले ल्यायो एन्ड्रोइडमा पनि डिएम सर्चको फिचर

ट्वीटरले ल्यायो एन्ड्रोइडमा पनि डिएम सर्चको फिचर

ट्वीटरले एन्ड्रोइडमा पनि डिएम सर्चको फिचर ल्याएको छ । यो फिचर दुई वर्ष देखि आईओएस र वेबमा उपलब्ध रहेको थियो ।

यो फिचर अहिले रहेको ‘सर्च फिचर’ को परिमार्जित भर्सन हुनेछ । डिएम सर्चले सम्पूर्ण मेसेजको हिस्ट्रीबाट कुनै पनि मेसेज खोज्न दिन्छ ।

त्योसँगै कम्पनीले मेसेजको कन्टेन्ट सर्च गर्न सक्ने फिचर पनि ल्याउने भएको छ जुन वर्षको अन्तय तिर आउनेछ ।

यो फिचरले पुरानो मेसेज खोज्न प्रयोगकर्ताहरलाई सजिलो हुने बताइएको छ । नयाँ सर्च बारले ट्वीटरलाई पनि अरु मेसेज गर्ने एप जस्तै बनाउनेछ ।