कीवर्डहरू -

फेक पेजमा व्यक्तिगत जानकारी तथा सूचना शेयर नगर्न साओमी नेपालको आग्रह

फेक पेजमा व्यक्तिगत जानकारी तथा सूचना शेयर नगर्न साओमी नेपालको आग्रह

साओमी नेपालले आफ्ना फ्यानहरुलाई फेक पेजमा व्यक्तिगत जानकारी तथा सूचना शेयर नगर्न आग्रह गरेको छ ।

साओमी नेपालका नाममा सामाजिक सञ्जालमा फेक पेज रहेको र त्यसबाट स्क्याम बढ्दै गएकाले सचेत रहन साओमी नेपालले आग्रह गरेको हो ।

कम्पनीले आज एक विज्ञप्ती सार्वजनिक गर्दै एमआई फ्यानहरुलाई साओमी नेपालको ब्लु ब्याज भएको भरिफाइड पेजबाट मात्रै जानकारी लिन अनुरोध गरेको छ ।

\"\"