कीवर्डहरू -

क्लबहाउसले अर्काे हप्ता विश्वव्यापी रुपमा एन्ड्रोइड एप सार्वजनिक गर्ने

क्लबहाउसले अर्काे हप्ता विश्वव्यापी रुपमा एन्ड्रोइड एप सार्वजनिक गर्ने

क्लबहाउसले अर्काे हप्ता विश्वव्यापी रुपमा एन्ड्रोइड एप सार्वजनिक गर्ने भएको छ । यो भ्वाइस च्याट एपको रुपमा  प्रख्यात रहेको छ ।

मे २१ को बेलुका सम्ममा विश्वका सबै देशहरुमा प्रयोगकर्ताहरुले यो एप प्रयोग गर्न पाउनेछन् । क्लबहाउसले मे नौमा अमेरिकामा आफ्नै एन्ड्रोइड एपको बेटा भर्सन परीक्षण गरेको थियो ।

आईओएसमा यो मार्च २०२० देखिनै उपलब्ध रहेको छ । फेसबुक ट्वीटर र अरु ठूला एपहरूले क्लबहाउसको प्रभाव कम गर्नका निम्ति क्लबहाउस जस्तै फिचरहरु आफ्नो एपमा पनि ल्याईरहेका छन् ।