कीवर्डहरू -

स्वास्थ्य तथा जनसंख्या मन्त्रायलयलाई करूणा फाउन्डेसनले दियो ११० अक्सिजन कन्सनट्रेटर

स्वास्थ्य तथा जनसंख्या मन्त्रायलयलाई करूणा फाउन्डेसनले दियो ११० अक्सिजन कन्सनट्रेटर

करूणा फाउन्डेसन नेपालले स्वास्थ्य तथा जनसंख्या मन्त्रायलयलाई ११० वटा अक्सिजन कन्सनट्रेटर हस्तान्तरण गरेको छ । फाउन्डेसनले बुधबार मन्त्रायलयलाई ११० वटा अक्सिजन कन्सनट्रेटर हस्तान्तरण गरेको हो ।

उक्त हस्तान्तरण कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री ह्देश त्रिपाठी, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री जुली महतो उपस्थिति र समाज कल्यान परिषदको समन्वयमा ११० वटा अक्सिजन कन्सनट्रेटर प्रदान गरिएको हो ।

यसले अक्सिजन पाउन संघर्ष गरिरहेका कोरोना संक्रमितलाई सहयोग पुग्ने करूणा फाउन्डेसन नेपालले जनाएको छ ।