कीवर्डहरू -

नेपालमा प्रविधिको प्रयोग, यी ४ कुराले गर्नेछ देशको विकास

नेपालमा प्रविधिको प्रयोग, यी ४ कुराले गर्नेछ देशको विकास

बिश्वको परिवेशमा सन् १९०६ को दशकपछि निकै गति लिन सफल माइक्रोचीव र माइकको प्रोसेसरको विकास स्वरूप कम्प्युटरको चलनले गति लिएपश्चात् विश्वले प्रविधिको बाटोलाई रफ्तारमा सुरुवात गरेको देखिन्छ  ।

नेपालको अझै पनि प्रविधि  मात्रै सुचना आदान-प्रदानको माध्यम मात्र बनेको देखिन्छ एसो त् नेपाल जस्तो देश जहाँ आइटीले राष्ट्रबिकासमा  ठुलो भूमिका निर्वाह गर्न सक्छ तर दक्ष् जनशक्तिको कम  उत्पादन साथै देशको राजनीति अस्थिरताले पनि विश्व परिवेशमा नेपाल सूचना प्रविधिको विकास परिसूचकमा १ सय ४२ औं स्थानमा परेको छ ।

विकास परिसूचकमा नेपालभन्दा पछाडि ८ मुलुक मात्र छन् भनी सन् २०१०मा अन्तर्राष्ट्रिय टेलिकम्युनिकेसन युनियन आईटीयूका अनुसार दक्षिण एसियाली मुलुकमा सबैभन्दा कम प्रविधिको प्रयोग गर्न राष्ट्रका रुपमा चिनिएको छ  यी तथ्यांकलाई आधार बनाउने हो भनी हामीले प्रविधिको प्रयोग गर्न नसकिएको देखिन्छ ।

प्रविधिको उचित प्रयोगले राष्ट्रको बिकासमा महत्वपूर्ण भूमिका खेल्न सक्छ भन्ने तथ्य स्वीडेन , लक्जेम्बर्ग , दक्षिण कोरिया , डेनमार्क , नेदरल्याण्ड , आइसल्यान्ड , स्विटजरल्यान्ड , जापान , नर्वे र बेलायत यी देश जस्ले प्रविधिको प्रयोग सबैभन्दा बढी गरेको पाइन्छ भनी नेपालको परिपेक्षमा हर्ने हो भनी बि.स २०२८ सलमा जनगणना तथ्याड्ढ राख्नका निम्ति कम्पुटरको प्रयोग भयो जस्लाई हामीले नेपालको प्र्वाधिको यात्रामा जय गणेश मान्न सकिन्छ |

नेपालको कुल जनसंख्याको ३० दशमलव ७० प्रतिशत जनताको पहुँचमा इन्टरनेट पुगेको छ  र यो प्रतिशतमा बढी भन्दा बढी मानिसले इन्टरनेट तथा प्रविधिलाई सामाजिक संजाल चलाउन मात्रै प्रयोग गरेको पाइन्छ अब कुरा गरौ नेपालमा प्रविधिको ५ महत्व र  काम के  छ |

कुनै कार्य सम्पादन गर्दा   प्रविधिलको प्रयोग गर्नाले कामदारहरूमा कार्य सन्तुष्टि र उत्प्रेरणाका आधारहरू पनि अभिवृद्धि गर्ने कार्य गर्दछ, साथै  व्यवस्थापनलाई शीघ्र र सही निर्णय लिने कार्यमा सहयोग गर्दछ | भनी सचुना र संचारको मदतले विश्व परिबेशमा कस्ता कार्य भएका छ साथै ति कार्यले कति सम्म फाइदा गरेको छ भन्ने कुरा थाहा पाउन सकिन्छ |

प्रविधिसँग व्यवसाय सञ्चालनमा महत्त्वपूर्ण प्रभाव पार्ने क्षमता हुन्छ एसो त्  तपाईंको उद्यमको आकार फरक छैन , प्रविधिमा छानबिन र अयोग्य फाइदाहरू छन् जसले तपाईंको आम्दानि  र नतिजा सगै  ग्राहकहरु मागतपाइँ सम्म ल्याउन मदत गर्छ | प्राविधिक आधारभूत संरचनाले संस्कृति , क्षमता र व्यवसायको सम्बन्धलाई असर गर्छ।

, प्रविधिको मदतले राष्ट्रका समस्याहरूको समाधान गर्न प्रयोग हुने उपकरणहरू र मेशिनहरुलाई समेत बुझाउँछ  जस्तै  जुन सरल किर्गबार वा काठ चम्मच , वा धेरै जटिल मिसिनहरू , जस्तै स्पेस स्टेशन वा कणलाई गतिवर्धक बनाउन सक्छ जस्ले गर्दा सयौं मानिस लाग्ने कार्यलाई प्रविधिले कम समयमा र कम बजेटमा सक्न मदत गर्छ |

अहिले आवश्यकता स्मार्ट हो अर्थात मानिस मोवाइल मात्र होइन मानिस साथै शहर र हमैल्व पयोग गर्ने बस्तु नि स्मार्ट हुनु पर्यो यदी नेपालले अहिले नेपाल सरकारले पनि ७२ जिल्लामा ब्रोडब्याण्ड इन्टरनेट पुर्याउने भनिएको छ ।

करलाई व्यवस्थित गर्ने विद्युतिय प्रणाली र आइटीको प्रयोगमा भने जोड दिइने बजेटमा भनिएको छ  । लोकमार्गमा अप्टिकल फाइबर बिछ्याएर ७२ जिल्लामा ब्रोडव्याण्ड इन्टरनेट पुर्याइने र ब्रोडब्याण्ड नपुग्ने स्थानमा माइक्रोवेबबाट इन्टरनेट सेवा पुर्याउने लक्ष्य राखेको छ

काठमाण्डौलाई सेटेलाइट शहर र अन्य १० शहरलाई स्मार्ट सिटीको रुपमा विकास गर्न काम थालिने बजेटमा उल्लेख गरिएको छ । अनलाइनबाट हुने कारोबारलाइ करको दायरामा ल्याइने कुरा बजेटमा प्रस्ताव गरिएको छ ।

कर प्रणालीलाई व्यवस्थित गर्न ३६५ दिन र २४ औ घन्टा सेवा दिने गरि व्यवस्था गरिने बताइएको छ । २०७५ सालसम्म कर प्रणाली पुर्णरुपमा विद्युतिय बनाउने गरि काम गरिने बजेटमा उल्लेख गरिएको छ ।

सरकारले लाइसेन्सको स्मार्ट कार्ड वितरण प्रभावकारी बनाउने र ५ वर्षभित्र पुर्ण रुपमा स्मार्टकार्ड सञ्चालन हुने योजना लिएको पाइन्छ २०७३/७४ को बजेटलाई फर्किएर हेर्दा ।

\"\"

अझै हामीले प्रविधिको प्रयोग निम्न कुरामा गर्न सक्दा राष्ट्र बिकास हुने देखिन्छ,  जस्तै :

  • शिक्षामा

प्राविधिक विकासले शैक्षिक क्षेत्रमा धेरै सकारात्मक परिवर्तनहरू शुरू गर्न मद्दत गर्छ  । सिक्ने र शिक्षणको नयाँ तरिकाले प्रक्रिया सरल र थप रोचक बनाउन स्कूल र महाविद्यालयमा कम्प्यूटर प्रविधिले राम्ररी विषयहरू व्याख्या गर्न मद्दत गर्दछ र विस्तारमा र यो विद्यार्थीहरूको समग्र प्रदर्शनमा प्रतिबिम्बित गर्दै  इन्टरनेट प्रविधिले शैक्षिक क्षेत्रको लागि क्रांति ल्याउने छ किनभने यो जानकारीको सागर हो।

विद्यार्थीहरूले अवधारणाहरू खोज्न सक्छन् जुन तिनीहरूले इन्टरनेटमा किताबहरूमा सिक्न सक्छन् र थप जानकारी पत्ता लगाउँछन्। यसले तिनीहरूको ज्ञान गहिरो बढाउँछ। दूरीको शिक्षा कार्यक्रम मात्र इन्टरनेटको कारण हुनसक्छ।

  • व्यवसायमा
वैज्ञानिकले बिकास गरेको प्रविधिले  व्यापार व्यवसायलाई पूर्ण रूपमा परिवर्तन गराउन सक्छ । 
जसरी मिसिनहरूले उत्पादले  कम्पनीहरूलाई कम लागत र धेरै मात्रामा गुणस्तर उत्पादनहरू उत्पादन गर्न मद्दत गरेका छन्। जस्ले गर्दा  कारोबार तथा आम्दानि बढेको छ। 
मानिसहारुक बढ्दो मागको कारण,  ब्यबसायमा प्रविधिको महत्व पनि बढ्दो छ |
  • स्वास्थ्यमा
समाजमा प्रविधिको सकारात्मक प्रभावहरू केही केही दशकहरूमा प्रगतिबाट स्पष्ट छ कि स्वास्थ्य सेवा क्षेत्रमा प्रविधिको प्रयोगले हामीलाई खतरनाक रोगहरूको निदान गर्ने थुप्रै तरिकाहरू विकास गर्न मद्दत गरेको छ। 

साथै औषधिको क्षेत्रमा प्राविधिक विकासले पिछडा राष्ट्रका रोगीहरूलाई राम्रो स्वास्थ्य सेवा प्रदान गर्न मद्दत पुर्याएको छ। 
  • सुरक्षामा

कुनै राष्ट्रको प्रगतिको लागि शान्ति र स्थिरता आवश्यक छ। शान्ति  स्थापनाका  निम्ति एक राष्ट्र  सुरक्षाको दृष्टिकोणले अब्बल हुनु पर्छ। जुन केवल सम्भव छ मात्र हतियार , मिसाइल , लडाकू विमानहरू , चिप्रोहरू र परमाणु शक्तिको प्रविधिको सुधारको कारण।

सुरक्षा प्रणाली बनाएर हाई-टेक मात्र पुरानो प्रविधिमा नयाँ कामका साथ काम गर्ने हतियारहरू प्रतिस्थापन गर्न सम्भव छ। इतिहासले सुझाव दिन्छ कि राष्ट्रहरूमा सुरक्षा उपकरणहरू उन्नत भएकाले युद्धमा विजय प्राप्त गर्छन्

  • पारदर्शितामा

यदी हामीले पारदर्शिता कायमका गर्नका लागि पनि प्रविधिको प्रयोग गर्न सक्छौ र कुनै पनि प्रविधिको प्रयोगका कारण हिसावमा चुस्तदुरुस्त देखाउन मदत गर्छ जस्का कारण भष्ट्राचार घट्ने बिकासका काममा अग्रसर हुने साथै जवाफदेहीता काम हुन् सक्छ