एसरको ट्राईटन ५०० एसई अझै परिष्कृत रुपमा गेमिङ पावरको साथमा आउने भएको छ । यसमा एघारौँ जेनेरेसनको कोर आईनाईन प्रोसेसर प्रयोग गरिएको छ ।
त्यस्तै यसमा आरटिएक्स ३०८० ग्रफिक्स रहेको छ । ट्राईटन ५०० एसईमा ६४ जिबी ¥याम रहेको छ ।
यसले १२ घण्टाको ब्याट्री पावर दिनेछ । यसमा ४ टेराबाईट स्टोरेज जसले गेम खेल्न वा भिडियो र ग्रफिक फाइल खोल्नलाई मद्दत पु¥याउँछ । यसमा १६ इन्चको डिस्प्ले रहेको छ ।
एसरले एघारौँ जेनेरेसनको ईन्टेल कोर एच ४५ सिरिज चिप पनि अरु ल्यापटपहरुमा प्रयोग गर्ने भएको छ ।