निजी प्राविधिक तथा व्यवसायिक शिक्षण संस्थाहरुको नवीकरण अनलाइन प्रणालीबाट गर्न शुरू गरिएको छ ।
सरकारले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षणमा नीजी प्राविधिक तथा व्यवसायिक शिक्षण संस्थाहरुको नवीकरण अनलाइनबाटै नवीकरण गर्न शुरू गरिएको उल्लेख गरिएको छ ।