सरकारले निशेषाज्ञा भरीमा मासिक २० युनिटसम्म विद्युत खपत गर्नेलाई शत प्रतिशत शुल्क छुट पाउने भएका छन् ।
अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/०७९ बजेट प्रस्तुत गर्दै २० युनिटसम्म विद्युत खपत गर्नेलाई पूर्ण छुट निशेषाज्ञा भरीमा मासिक २० युनिटसम्म विद्युत खपत गर्नेलाई सत प्रतिशत छुट पाउने कुरा बताएका हुन् ।