सरकारले स्टार्टअपहरुको विकास गर्न भन्दै सहुलियत ब्याजदरमा २५ लाख रुपैयाँसम्मको कर्जा उपलब्ध गराउने घोषणा गरेको छ ।
आर्थिक वर्ष २०७८/८९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले स्टार्टअपहरुको विकास गर्न भन्दै सहुलियत ब्याजदरमा २५ लाख रुपैयाँसम्मको कर्जा उपलब्ध गराउने घोषणा गरेका हुन् ।
साथै सरकारले स्टार्टअपको विकासका लागि एक वर्षको च्यालेन्ज फन्ड पनि बनाउने भएको छ ।