कीवर्डहरू -

२०८८ सम्म पूर्णरुपमा विद्युतीय गाडी चलाइने  

२०८८ सम्म पूर्णरुपमा विद्युतीय गाडी चलाइने  

२०८८ सम्म पेट्रोलीयम पदार्थबाट चल्ने गाडीलाई प्रतिस्थापन गरेर विद्युतीय सवारी साधन चलाउने सरकारले बताएको छ ।

आर्थिक वर्ष २०७८/७९ ो बजेट प्रस्तुत गर्दै आर्थमन्त्री विष्णु पौडेलले २०८८ सम्म पेट्रोलीयम पदार्थबाट चल्ने गाडीलाई प्रतिस्थापन गरेर विद्युतीय सवारी साधन चलाउने बताएका हुन् ।

साथै, विद्युतीय गाडी चलाउनेलाई ५ वर्षसम्म नवीकरण र सडक संहार शुल्क छुट दिने अर्थमन्त्री विष्णु पौडेलले बताए।