कीवर्डहरू -

इकमर्श सम्वन्धी कानुन तर्जुमा गरिने

इकमर्श सम्वन्धी कानुन तर्जुमा गरिने

सरकारले आर्थिक वर्ष २०७८/०७९ मा इकमर्श सम्वन्धी कानुन बनाउने भएको छ ।

आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले अत्याधुनिक प्रविधिहरु एआई, आइओटीलाई प्रवद्धन गरिने बताएका हुन् ।

सकारले चौथो पुस्ताका औद्योगिकरण विकास गर्न इकर्शमा आधारित उद्योग प्रवद्धन गर्ने जनाएको छ । त्यसको लागि नयाँ प्रविधिको प्रयोग गर्ने र इकमर्शको नयाँ नीति निर्माण गर्ने जनाएको छ ।