कीवर्डहरू -

विज्ञान र प्रविधि तथा नवप्रवर्तन परिषद गठन गरिने

विज्ञान र प्रविधि तथा नवप्रवर्तन परिषद गठन गरिने

विज्ञान र प्रविधि तथा नवप्रवर्तन परिषद गठन गरिने छ । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय आगामी वर्ष सञ्चालनमा ल्याइने आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले जानकारी गराए ।
नाष्टलाई पुनसंरचना गरिनेछ । शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयलाई १ खर्ब ८० अर्ब ४ करोड  रकम बिनियोजन गरिएको छ ।