कीवर्डहरू -

बैकल्पिक शिक्षाको व्यवस्थाको लागि १ अर्ब २० करोड बजेट बिनियोजन

बैकल्पिक शिक्षाको व्यवस्थाको लागि १ अर्ब २० करोड बजेट बिनियोजन

आगामी आर्थिक वर्षमा ६० प्रतिशत सरकारी विद्यालयमा ब्रोडव्याण्ड इन्टरनेट विस्तार गर्ने र ३ वर्षमा सम्पुर्ण विद्यालयमा ब्रोडव्यवाण्ड पुर्याइने कुरा आर्थिक वर्ष २०७८र०७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले जानकारी गराए ।
सिकाईको लागि सरकारी सिकाई पार्टलको सञ्चालन गर्ने र शैक्षिक टेलिभिजन च्यानल समेत सञ्चालन गरिनेछ । बैकल्पिक शिक्षाको व्यवस्थाको लागि १ अर्ब २० करोड बजेट बिनियोजन गरिएको मन्त्री पौडेलले बताए ।