सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई ७ अर्ब ७४ करोडको बजेट बिनियोजन गरिएको छ । मन्त्रालय अन्तर्गत आइटी, सञ्चार, मिडिया र सिनेमाको क्षेत्र समेत समेटिएको छ । डिजिटल नेपाल कार्यान्यन गर्ने भनिएको बजेट कम तुलनात्मक रुपमा कम देखिन्छ ।