कीवर्डहरू -

२ वर्षमा सबैलाई राष्ट्रिय परिचयपत्र वितरण गरिने

२ वर्षमा सबैलाई राष्ट्रिय परिचयपत्र वितरण गरिने

२ वर्षमा सबैलाई राष्ट्रिय परिचयपत्र वितरण गरिने भएको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सबैलाई राष्ट्रिय परिचयपत्र वितरण गरिने बताएका हुन् ।

आगामी आर्थिक वर्षमा ७० लाखलाई राष्ट्रिय परिचयपत्र वितरण गरिने छ । विभिन्न जिल्लामा अहिलेसम्म २२ लाख तथ्यांक संकलन गरि वितरण प्रकृया अघि बढाइएको छ ।