कीवर्डहरू -

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी वसन्त कुमार नेम्बाङलाई

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी वसन्त कुमार नेम्बाङलाई

प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी वसन्त कुमार नेम्बाङलाई दिएका छन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नेम्बाङलाई कृषि तथा पशुपन्छी विकास, खानेपानी, भौतिक पूर्वाधार तथा यातायात, सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रालयको जिम्मेवारी दिएकी हुन् ।

मन्त्रिपरिषद् विस्तार विरुद्ध परेको रिटमा गत असार ८ गते सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि सञ्चार मन्त्रीसहित २० जना मन्त्री पदमुक्त थिए । त्यसपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय रिक्त रहेको थियो ।

\"\"