कीवर्डहरू -

ट्रिपल क्यामेरायुक्त बहुप्रतीक्षित हुवावे पि २० प्रो नेपाली बजारमा

ट्रिपल क्यामेरायुक्त बहुप्रतीक्षित हुवावे पि २० प्रो नेपाली बजारमा

हुवावेको सबैभन्दा नयाँ स्मार्टफोन हुवावे पि २० प्रो अब नेपालमा पनि उपलब्ध भएको छ । सबैभन्दा सुरुमा पेरिसको बजारमा भित्र्याइएको हुवावे पि २० प्रो ले स्मार्टफोन फोटोग्राफीका पारखीहरूलाई लट्ठै पार्ने विश्वास लिइएको छ । किनकि, यो बहुप्रतीक्षित स्मार्टफोनमा विश्वकै पहिलो हुवावे पि २० प्रो जडान गरिएको छ ।  र, यसले स्मार्टफोन फोटोग्राफीको दुनियाँमा नयाँ हलचल ल्याउने अपेक्षा गरिएको छ ।

यो स्मार्टफोनको मूल्य नेपालमा रु ९९,९०० पर्छ ।

हुवावे पि २० प्रोमा भएको २४ मेगापिक्सल फ्रन्ट क्यामेराले तपाईंले खिच्ने हरेक सेल्फीलाई सुन्दर निकाल्छ । यसको ६.१ इञ्चस्क्रिनमा भिडियो हेर्दा वास्तविक दृश्यहरू हेर भैm भान हुन्छ । तर, यतिगज्जब भिडियो हेर्दा पनितपाईंको व्याट्री भने खासै खर्च हुँदैन । व्याट्री पनि ४००० एमएएच क्षमताको छ । यसमा ६ जिबीको र्याम र १२८ जिबीको स्टोरेज क्षमता रहेको छ । नेपालमा ट्वीलाइट रङमा उपलब्ध छ ।


Features :

Size M 155 x 73.9 x 7.8 mm (6.10 x 2.91 x 0.31 in)

Weight M 180 Gsm

Display

Size – 6.1 “

Type: OLED

Color: 16.7 M colors

Resolution : FHD 1080 x 2244, 408 PPI

Operating system

Android™ 8.1

Memory

6 GB RAM + 128 GB ROM

Camera

Rear Camera : Triple-lens camera: 40 MP RGP sensor, 20 MP monochrome lens and 8 MP telephoto lens.

Front Camera: Single-lens camera (24 MP, f/2.0 aperture, supports fixed focal length)

EMUI 8.1

Battery: 4000mAh

Dust and Water Resistant : IP67 certified- dust/water resistant (up to 1m for 30 mins)