कीवर्डहरू -

प्रभु क्यापिटलमा निःशुल्क डिम्याट र मेरो शेयर खाता खोल्न सकिने

प्रभु क्यापिटलमा निःशुल्क डिम्याट र मेरो शेयर खाता खोल्न सकिने

प्रभु क्यापिटल लिमिटेडले ‘समर डिम्याट स्किम’ सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकले निःशुल्क डिम्याट खाता र मेरो शेयर खोल्न सक्ने छन् ।

प्रभु क्यापिटल लिमिटेडले ‘समर डिम्याट स्किम’ योजना साउन ३२ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।

साथै आफ्ना साथीभाई तथा परिवारका सदस्यहरुलाई यो स्किम रिफर गरी १० जनालाई डिम्याट खाता खोलाएमा थप १ वर्षको लागि निःशुल्क डिम्याट तथा मेरो शेयर नवीकरण सुविधा पाइने छ ।