कीवर्डहरू -

एसईईको नतिजा सार्वजनिक, यस्तो छ हेर्ने तरिका

एसईईको नतिजा सार्वजनिक, यस्तो छ हेर्ने तरिका

राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशित गरेको छ । बोर्डले विद्यालयहरुले गरेको आन्तरिक मूल्यांकनलाई आधार बनाएर नतिजा प्रकाशित गरेको हो ।

राष्ट्रिय परिक्षा बोर्डका अनुसार नतिजा बोर्डको वेबसाइट , नेपाल टेलिकम , एडुसञ्जाल , इकान्तिपुर एनसेल को वेबसाइटबाट हेर्न सकिने छ ।

बोर्डले २०७७ सालको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा इजी सर्भिस प्रालिबाट ३४९४९ आकाश टेक प्रालिबाट ३१००३ र जानकी टेक्नोलोजी प्रालि मार्फत् ३५००१ मा एसएमएस गरेर हेर्न सक्ने र नेपाल टेलिकममार्फत १६०० एनसेलबाट १६०० मा एसएमएस गरेर थाहा पाउन सक्ने बताएको छ ।