सरकारले डिजिटल पूर्वाधार र इकोसिस्टम निर्माण गर्न ७४ करोड बजेट विनियोजन गरेको छ ।
संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले डिजिटल पूर्वाधार र इकोसिस्टम निर्माण गर्न ७४ करोड बजेट विनियोजन गरिएको छ ।
डाटा सेन्टर निर्माण, सञ्चालन र पूर्वाधार विकासमा निजी क्षेत्रसँग साझेदारी गर्ने पनि बताएका छन् ।