टीभीएस मोटर कम्पनीले नेपालमै पहिलो पटक अपाचे प्रो परफरमेन्स आयोजना गरेको छ। टी भीएस रेसिड्ड स्टन्ट टोलीद्वारा उत्शाहजनक र मनोरन्जनात्मक ढड्डले सम्पन्न भएको छ । मध्य काठमाडौ स्थित बग्गीखानामा सम्पन्न विश्वप्रख्यात दुइ तथा तिनपाङ्ग्रे सवारी उत्पादकटी भीएस मोटर कम्पनीद्वारा पहिलो पटक दुइअन्र्तरास्ट्रिय अपाचेप्रो परफरमेन्स (एपीपी) को आयोजनाभएको थियो ।
अपाचे प्रो परफरमेन्स, टीभी एस रेसिड्डटीभीएस मोटर कम्पनीको एउटा बिभागहो जसले टीभीएस अपाचे सिरिस मोटरसाइकलमा भएको शक्तिशाली क्षमतालाइ ग्राहक सामू बजार विस्तार गर्नमा मद्दत गर्दछ । “रेसिड्ड डि एनए अनलिज्ड“ द्वारा आयोजना गरिएको उक्त कार्यक्रममा टीभीएस रेसिड्ड स्टन्ट इंडियाको चर्चित स्टन्ट टोली स्टील साइलेन्सर्ज द्वारा प्रदर्शन गरिएको थियो ।
यहीअसोज १२ गते बग्गीखानामा पहिलो दिनको समारोह आयोजन भएको थियो भने त्यसै दिनकोभोलि पल्ट असोज १३ गते दोस्रो समारोह किर्तिपुरमा आयोजना भएको थियो । टीभीएस मोटर कम्पनीको “थ्रीमिलियनअपाचे अन रोड“ अर्थात् ३० लाख सवारी सक्रिय रहेको खुसियालीमा यो उत्सव मनाइएको हो । यस स्टन्ट कार्यक्रमले टी भी एस अपाचे प्रिमियम मोटरसाइकलको लागी एक महत्वपुर्ण आयाम थपेको थियो ।
आफ्नो स्टन्टकला देखाउदै यस टोलिले निकै मनोरन्जनात्मक प्रदर्शनी गरेको थियो । जसले त्यहा रहेको दर्शकको मन जित्न सफल रहेको थियो । मोडिफाइड टीभीएस आरटीआर २०० ४ भीमा सवारयो टोलिले विभिन्न स्टन्ट को प्रदर्शनी गरेको थियो क्रिस्ट पोज, कंगारू स्टम्पी, थ्रीअपटोनेर्डाे, सुपर फ्लीप स्टम्पी, रोलिड्ड बर्नआउट र अन्य स्टन्टहरुको प्रदर्शनीगरि यो टोलि ले निकै मनोरंजन प्रदानगरेको थियो ।
१ हजार भन्दा धेरै दर्शक को सहभागिता रहेको यस कार्यक्रमको सुरुवातमा यो टोलीले आफ्नो सुरक्षागर्नुपर्ने भन्दै जनचेतना बढाउने शिक्षादिएको थियो । सवारी चलाउदा अपनाउनुपर्ने पर्ने सावधानीहरुको महत्वमा जोड दिदै यस टोलिले कार्यक्रम को सुरुवात गरेको थियो ।