कीवर्डहरू -

शनिबार २ घण्टा आरटीजीएस खुला रहने 

शनिबार २ घण्टा आरटीजीएस खुला रहने 

भोलि शनिबार पनि आरटीजीएस सेवा खुला रहने भएको छ ।

‘विकास ऋणपत्र २०८८ क’को ब्याज भुक्तानी सहजहोस् भनेर शनिबार विहान १० देखि १२ बजेसम्म आरजीजीएस सेवा खुला रहने नेपाल राष्ट्र बैंकले जनाएको छ ।