कीवर्डहरू -

फायरफक्सले अब आफै वेब लिकंको सुझाव दिने

फायरफक्सले अब आफै वेब लिकंको सुझाव दिने

फायरफक्सले अब आफै वेब लिकंको सुझाव दिने भएको छ । प्रयोगकर्ताहरुले वेब सर्चमा एपको सुझावका लागि अब मोजिलाले फायरफक्ससजेस्ट फिचर सार्वजनिक गर्दैछ, जसले साधारण वेब वा पकेटबाट सान्दर्भिक लिकंहरु प्रदान गर्ने गर्दछ ।

नेपाल भनेर सर्च गर्दा फायरफक्सले देशको बारेमा अझै थाहापाउन विकिपिडिया लिकं प्रदान गर्ने गर्दछ । कम्पनीले स्पोन्सर लिकंहरुको पनि सुझाव दिनेछ । यसले गर्दा तपाईले छिटै खोज्नसक्नुहुनेछ । विज्ञापन सबै अर्थपूर्णनै हुन्छ भने हुँदैन् ।

यसले गोपनीयताको बारेमा केही प्रश्न उठाउन सक्छ तर मोजिल्लाको अनुसार प्रयोगकर्ताहरुले त्यो विषयमा चिन्ता लिनु नपर्ने बताएको छ ।