कीवर्डहरू -

टेलिकमको संविधान दिवस अफर, ६० रूपैयाँमा हजार एमबी डेटा 

टेलिकमको संविधान दिवस अफर, ६० रूपैयाँमा हजार एमबी डेटा 

नेपाल टेलिकमको संविधान दिवसको अवसरमा ‘संविधान दिवस अफर’ ल्याएको छ । यस अफरमा टेलिकमले १५ रूपैयाँमा २०० एमबी र ६० रूपैयाँमा १ हजार एमबी डेटा उपलब्ध गराउने छ ।

यो अलटाइम रहेको डेटा छ ।  यो अफर असोज ४ गतेसम्म लागु हुनेछ । २०० एमबीको भ्यालिडिटी १ दिन रहेको छ भने १ हजार एमबीको भ्यालिडिटी ३ दिन रहेको छ ।

यो अफर लिनका लागि *१४१५#*१*९# डायल गर्नुपर्नेछ वा टेलिकमको मोबाइल एप प्रयोग गरेर पनि लिन सकिने टेलिकमले जनाएको छ ।