कीवर्डहरू -

ब्रोडवे इन्फोसिसको ‘दशैं दक्षिणा’ अफर, कुनै पनि कोर्षमा इनरोल हुँदा ५ हजार छुट

ब्रोडवे इन्फोसिसको ‘दशैं दक्षिणा’ अफर, कुनै पनि कोर्षमा इनरोल हुँदा ५ हजार छुट

ब्रोडवे इन्फोसिसले ‘दशैं दक्षिणा’ अफर सार्वजनिक गरेको छ । यस अफरमा ब्रोडवे इन्फोसिसका कुनै पनि कोर्षमा भर्ना हुँदा ५ हजार १ रूपैयाँ छुट पाइने छ ।

यो अफर असोज २९ गतेसम्म लागु हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार उद्योगका अग्रणी प्रशिक्षकबाट लाईभ क्लास, अभ्यासमा आधारित सिकाई र इन्टर्नसीपको अवसर पनि पाइने छ ।

प्रोग्रामिङ ल्याङवेज, डिजिटल मार्केटिङ, सिस्को, अटो क्याड, अमेजन वेब सर्भिसेज लगायतका आईटी कोर्षहरू पढ्न सकिन्छ ।

यदी तपाई ब्रोडवे इन्फोसिसका कुनै पनि कोर्षमा भर्ना हुन चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् वा यसको बारेमा थप जानकारी लिन यहाँ क्लिक गर्नुहोस् ।