कीवर्डहरू -

सन् २०३० सम्म क्यालिफोर्नियाले न्यून मात्रामा कार्बन निकाल्ने अटोमेटिक गाडीहरु मात्रै चल्न दिने

सन् २०३० सम्म क्यालिफोर्नियाले न्यून मात्रामा कार्बन निकाल्ने अटोमेटिक गाडीहरु मात्रै चल्न दिने

क्यालीफोर्नियाले सन् २०३० सम्ममा न्यून मात्रामा कार्बन निकाल्ने अटोमेटिक (स्वायत्त) गाडीहरु मात्रै चल्न दिने भएको छ । यसले वातावरण सुरक्षामा सहयोग पु¥याउने क्यालीफोर्निया सरकारको विश्वास रहेको छ ।

सन् २०३५ सम्ममा डिजेल र ग्यासोलिनबाट चल्ने सबै गाडी प्रतिबन्ध लगाउने भएको छ । स्वायत्त गाडीहरुको विकास हुँदै गईरहेकाले वातावरण जोगाउनका लागि यो राम्रो कदम भएको बताइएको छ ।

अहिले क्यालिफोनिर्यामा १५० लाख स्वायत्त गाडी चल्ने गर्दछन् । त्यस कारण ग्यासोलिन वाला गाडी बन्द नगरेसम्म वातावरण सुरक्षाको पहलमा खासै फरक नपर्ने हुन्छ ।