क्यालीफोर्नियाले सन् २०३० सम्ममा न्यून मात्रामा कार्बन निकाल्ने अटोमेटिक (स्वायत्त) गाडीहरु मात्रै चल्न दिने भएको छ । यसले वातावरण सुरक्षामा सहयोग पु¥याउने क्यालीफोर्निया सरकारको विश्वास रहेको छ ।
सन् २०३५ सम्ममा डिजेल र ग्यासोलिनबाट चल्ने सबै गाडी प्रतिबन्ध लगाउने भएको छ । स्वायत्त गाडीहरुको विकास हुँदै गईरहेकाले वातावरण जोगाउनका लागि यो राम्रो कदम भएको बताइएको छ ।
अहिले क्यालिफोनिर्यामा १५० लाख स्वायत्त गाडी चल्ने गर्दछन् । त्यस कारण ग्यासोलिन वाला गाडी बन्द नगरेसम्म वातावरण सुरक्षाको पहलमा खासै फरक नपर्ने हुन्छ ।