कीवर्डहरू -

नेपाली बजारमा ए सिरिज अन्तर्गतको ग्यालेक्सी ए ५२ एस ५ जी सार्वजनिक

नेपाली बजारमा ए सिरिज अन्तर्गतको ग्यालेक्सी ए ५२ एस ५ जी सार्वजनिक

सामसङ्ले ए सिरिज अन्तर्गतको ग्यालेक्सी ए ५२ एस ५ जी नेपाली बजारमा सार्वजनिक गरेको छ । ए ५२ एस ५२ को विरासतलाई आत्मसाथ गर्दै कम्पनीले थप सुविधाहरु समावेस गरी ग्यालेक्सी ए ५२ एस ५ जी फोन बजारमा ल्याएको हो ।

यो फोनले फाइभजी ग्यारेन्टी प्रदान गर्ने कम्पनीले दावी ग्रेको छ । यसमा क्वालकम स्न्याप ड्रागन ७७८ जी प्रोसेसर, ओआईएसको साथ ६४ एमपी क्वाड क्यामेरा, १२० हर्ज रिफ्रेस रेटको साथ ६४ एमपी क्वाड क्यामेरा, १२० हर्ज रिफ्रेस रेटको साथ एसएएमओएलईडी डिस्प्ले आईपी ६७, जस्ता विशेषताहरु विद्यमान रहेका छन् ।

उत्कृष्ट कार्यक्षमता र क्यामेरा भएको यस मोबाइलको नेपाली मूल्य ६ जीबी र्याम प्लस १२८ जीबी मेमोरी सहितको ५३ हजार ९९९ रहेको छ भने ८ जीबी प्लस १२८ जीबी भेरियन्टको मूल्य ५५ हजार ९९९ रहेको कम्पनीले जनाएको छ ।