कीवर्डहरू -

सिप्रदी कम्पनीले काठमाडौँको वडा नम्बर ४ लाई हस्तान्तरण गर्याे १०० वटा स्ट्रिट लाइट

सिप्रदी कम्पनीले काठमाडौँको वडा नम्बर ४ लाई हस्तान्तरण गर्याे १०० वटा स्ट्रिट लाइट

सिप्रदी कम्पनीको सिप्रदीयन सहायता संस्था र एक्साइड ब्याट्री नेपालले हालै काठमाडौँको वडा नम्बर ४ लाई १०० वटा स्ट्रिट लाइट हस्तान्तरण गरेको छ ।

सिप्रदीको तर्फबाट ब्याट्री विभाजनका वरिष्ठ महाप्रबन्धक सुरेश कुमार तिवारीले काठमाडौं वडा नम्बर ४ का अध्यक्ष मोहन बिस्टलाई सो स्ट्रिट लाइट हस्तान्तरण गरेका हुन् ।

उक्त समारोहमा सिप्रदीयन सहायता संस्था र वडा नम्बर ४ का वडा प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो ।