कीवर्डहरू -

‘आई पे आयो, दक्षिणा पायो’ विशेष योजना अन्र्तगत १ लाख रुपैयाँ दिदै आई पे रेमिट

‘आई पे आयो, दक्षिणा पायो’ विशेष योजना अन्र्तगत १ लाख रुपैयाँ दिदै आई पे रेमिट

नेपालीहरुको महान चाड विजया दशमी, शुभ दिपावली, नेपाल संवत् र छठ लाई लक्षित गरि आई पे रेमिटले  ‘आई पे आयो, दक्षिणा पायो’ विशेष योजना सार्वजनिक गरेको छ । यस योजना असोज १५ गतेबाट शुरु भई कार्तिक २५ गतेसम्म लागु हुनेछ ।

यस योजना अन्र्तगत हरेक दिन ५ जना भाग्यशाली विजेताले दक्षिणा स्वरुप २ हजार हरेक हप्ता भुक्तानी दिने भाग्यशाली ५ जना साझेदार मित्रहरूलाई दक्षिणा स्वरुप ५ हजार र बम्परमा १ जान भाग्यशाली विजेताले दक्षिणा स्वरुप १ लाख प्राप्त गर्नेछन् ।