कीवर्डहरू -

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई महेन्द्रनारायण निधि मेमोरियल अस्पतालमा विशेष छुट

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई महेन्द्रनारायण निधि मेमोरियल अस्पतालमा विशेष छुट

मुक्तिनाथ विकास बैंकले भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन महेन्द्र नारायण निधि मेमोरियल अस्पतासँग विभिन्न सेवामा विशेष छुट प्रदान गर्नेगरी सम्झौता गरेको छ ।

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्गका ग्राहकहरुले बसुन्धारामा रहेको महेन्द्र नारायण निधि मेमोरियल अस्पतालमा बेड चार्ज, डायग्नोस्टिक–इनहाउस, औषधि लगायतमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।